नेपाल डिभिजन

हामी
नेपालय होम्स

जापानमा नेपालीहरुको संख्या बृद्धि सँगै प्रमुख समस्याको रुपमा नेपालीहरुले चाहेको ठाऊँमा कोठा प्राप्त गर्न सजिलो छैन । हामी तपाईहरुलाई सहज र सरल तरिकाले नेपालीहरु द्वारा नै संचालन गरिएको नेपालय होम्सल मार्फत तपाईलाई यस कार्यमा सहयोग गर्ने उदेश्यले सेवा सुरु गरेका छौ।

जापानमा बस्ने नेपालीहरुको समस्यालाई सहज तरिकाले समाधान गर्न लामो जापान बसाईको अनुभव बटुलेर बिभिन्न ब्यबसायिक क्षेत्र लगायत सामाजिक संघ संस्थाहरुमा काम गरिरहेकाहरुको एउटा टिम हो ।आफ्नो अनुभव र योग्यता द्वारा जापानमा रहनुभएका नेपालीहरुलाई उत्कृष्ट सेवा दिन नेपालय होम्स कतिबद्ध छ ।

New

2022.12.15

One Month Free Rent ¥00000
Room Available for Rent !
Asagaya Station Walk 9 min
Monthly Rent: ¥68,000
1R Family 2 person ok
Facilities
Kitchen stand
New bath New toilet
New flooring
Replaced air conditioner consultation
Contact 03-5297-7879
Viber 080-1166-4654

टिम नेपालय होम्स      TEAM Nepalaya Homes

बिकास श्रेष्ठ
टेलि: 080-1166-4654
Bikash Shrestha
Tel: 080-1166-4654
प्रबन्ध निर्देशक
Managing Director
कास्की पोखरा समाज
Kaski Pokhara Society
अध्यक्ष
President
टोकियो, जापान
Tokyo, japan
सुजन जोशी
टेलि:080-3693-5369
Sujan Joshi
Tel: 080-3693-5369
ゾシ スザン
निर्देशक
नेपालय होम्स
प्रमुख कार्यकारी अधिकृत
ग्लोबल हब कम्पनी लिमिटेड
निर्देशक
कस्तीहामा प्रा.ली. (नेपाल)
Director 
Nepalaya Homes
CEO 
Global Hub Co., Ltd.
Director
Kastihama Pvt., Ltd. (Nepal)
代表取締役
株式会社グローバルハブ
取締役
カスティーハマ株式会社(ネパール)
कालिका थापा
टेलि:080-3362-1518
Kalika Thapa
Tel: 080-3362-1518
निर्देशक
Director
गलकोट समाज समाज
Galkot Samaj Society
उपाध्यक्ष
Vice President
टोकियो, जापान
Tokyo, japan
मोहन घले
टेलि:080-4726-2061
Mohan Ghale
Tel: 080-4726-2061
निर्देशक
Director
एफएनजे, जापान
FNJ, Japan
अध्यक्ष
President
टोकियो, जापान
Tokyo, japan